Narayankaji's question to the US: Threatening to pass and calling it Nepal's sovereign right?

作者: 时间:2022-02-24 点击数:

Narayankaji's question to the US: Threatening to pass and calling it Nepal's sovereign right?


अमेरिकालाई नारायणकाजीको प्रश्न : पारित गर्न धम्की दिने अनि नेपालको सार्वभौम अधिकार भन्ने ?


尼共(毛主义中心)领导人纳拉扬·卡吉·施雷斯塔质疑美国:

胁迫尼泊尔批准千禧年挑战计划协议,还要称这是尼泊尔的主权?  


尼文报道链接:https://ratopati.com/story/222084/2022/2/20/narayankaji-shrestha-


按:英文翻译来自施雷斯塔脸书的部分与尼文有些许出入,但意思一致。为帮助国内读者理解,中文翻译酌情增添了部分背景信息。


नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले अमेरिकी दूतावासले शनिबार जारी गरेको विज्ञप्ति प्रति आपत्ति प्रकट गरेका छन् अमेरिकाले नेपाललाई एमसीसी पारित गर्न निरन्तर धम्की दिँदै आएको बताउँदै श्रेष्ठले दूतावासलेएमसीसी पारित गर्ने नेपालको सार्वभौम अधिकार भएकोभन्ने दाबीसहित जारी गरेको वक्तव्य झुटो भएको बताएका हुन्

CPN (Maoist Center) leader Narayan Kaji Shrestha has objected to the stat

ement issued by the US Embassy on Saturday. Stating that the US has been constantly threatening Nepal to pass the MCC, Shrestha said that the statement issued by the embassy claiming that it was Nepal's sovereign right to pass the MCC was false.

尼共(毛主义中心)领导人纳拉扬·卡吉·施雷斯塔反对美国大使馆周六发表的声明。施雷斯塔表示,美国一直在威胁尼泊尔批准千禧年挑战计划协议(MCC)。美国驻尼泊尔大使馆发表的声明称,通过MCC是尼泊尔的主权,这是骗人的。


सामाजिक सञ्जालमा श्रेष्ठले लेखेका छन् : नेपाल स्थित अमेरिकी दूतावासले एमसीसी कम्प्याक्ट सम्झौताका बारेमा एउटा सार्वभौम मुलुकका रूपमा नेपालले नै निर्णय गर्ने हो भनेर वक्तव्य निकालेको 'जानकारी' नेपालका मूलधार भनिने पत्रिकाहरूले आज उच्च महत्त्वकासाथ प्रकाशित गरेका छन् तर निम्न तथ्यहरूले अमेरिकी वक्तव्य छलछाम धोखा मात्र हो भन्ने स्पष्ट गर्दछ :

On social media, Shrestha wrote: (The )US embassy in Nepal has published a statement (saying) that Nepal will be decided as a sovereign country by Nepal "information" newspapers called Nepal's mainstream today. But the following facts make it clear that the American statement is only deceit and deceit:

施雷斯塔在社交媒体脸书上写道: 被称为尼泊尔今天的主流媒体“消息(灵通的)”报纸发表了美国驻尼泊尔大使馆的一份声明称,尼泊尔是个主权国家(是否批准MCC协议将由尼泊尔决定)。但以下事实表明,美方的说法除了欺骗还是欺骗:




图为纳拉扬·卡吉·施雷斯塔脸书截图


एक, अमेरिकी राजदूतले एमसीसी कम्प्याक्ट सम्झौता नेपालले पारित गरेन भने अमेरिकाले नेपाललाई आर्थिक नाकाबन्दी लगाउनेछ भनेर नेपालको एक प्रमुख राजनीतिक दलका नेतालाई उनकै निवासमा गएर भनेका थिए

One, the American ambassador had told a leader of Nepal's major political party at his residence that if Nepal does not ratify the MCC Compact Agreement,America will impose financial blockade on Nepal .

第一,美国驻尼泊尔大使在尼泊尔主要政党的一位领导人的住所告诉他,如果尼泊尔不批准MCC协议,美国将对尼泊尔实施金融封锁。

दुई,अमेरिकी राजदूतले भेटेर सहायक मन्त्रीले फोनबाट नेपाली नेताहरूलाई यो सम्झौता स्वीकार गरिएन भने चीनका कारणबाट यस्तो निर्णय भएको भन्ने रूपमा लिन्छौ भनेका थिए।


Two, the US ambassador met and the assistant minister told the Nepali leaders over the phone that if the agreement was not accepted, it would be because of China.

第二,美国驻尼泊尔大使会见了尼领导人,国务院助理国务卿在(与尼泊尔主要政党领导人德乌帕、普拉昌达和奥利)的电话交谈中表示,如果MCC协议不被接受,那是因为中国。


तिन , अमेरिकी उपमन्त्रीले भारतीय पत्रिका मार्फत अन्तर्वार्ता सार्वजनिक गरेर नेपालले एमसीसी सम्झौता अस्वीकार गरेमा नेपाल अमेरिका बीचको सम्बन्धमा पुनर्विचार गरिनेछ भनेका थिए

Three, the US Deputy Secretary of State said that if Nepal reject the MCC agreementrelations between Nepal and the United States will be reconsidered.

第三,美国国务院助理国务卿表示,如果尼泊尔拒绝MCC协议,美国将重新考虑尼美关系。


चार , नेपालका एक प्रमुख दलका नेता सँगको भिडिओ वार्तामा वाशिङ्टनबाट एमसीसी अमेरिकाका प्रमुख कार्यकारी अधिकृत फातिमा सुमार सहितको चार जनाको टोलीले एमसीसी कम्प्याक्ट पारित नगरिए यसलाई अमेरिकाले गम्भीर रूपमा लिनेछ भनेका थिए

Four, in a video conversation with a major party leader of Nepal, a team of four members including the chief executive officer of MCC USA and Fatima Sumar from Washington said that the United States will take it seriously if the MCC compact was not passed.

第四,在与尼泊尔一个主要政党领导人的视频交谈中说,一个包括美国千禧年挑战计划首席执行官和法蒂玛·苏玛在内的四人小组在华盛顿表示,如果MCC协议不能获得通过,美国将严肃对待。


यसरी अमेरिकाले एमसीसी कम्प्याक्ट पारित गर्न नेपाललाई निरन्तर चेतावनी धम्की दिँदै आएको स्पष्ट छ। अमेरिकी दूतावासको झुटो वक्तव्यलाई उच्च महत्त्वकासाथ प्रकाशित गर्ने मित्रहरूले यी तथ्यहरू सहित वास्तविक सत्यलाई प्रकाशित गर्नुहोला ?

It is clear that American has been constantly warning and threatening Nepal to pass the MCC compact. Friends who publish the false statement of the American Embassy with high importance, please publish the real truth along with these facts?

很明显,美国一直在警告和威胁尼泊尔通过MCC协议。发表美国大使馆骗人声明的媒体朋友们,请把真实的真相和这些事实一起发布出来。



版权所有© 河北经贸大学      地址:河北省石家庄市学府路47号    邮编:050061

手机版